image
image
बढ्यो सुनको मुल्य,  कति पुग्यो तोलाको ?

बढ्यो सुनको मुल्य,  कति पुग्यो तोलाको ?


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ ५०० रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार १५० रुपैंयामा कारोबार भइरहेको छ ।

बुधबार सुनको भाउ स्थिर रहँदै प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १० रुपैंयाले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४२० रुपैंयामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।