image
image

नेपालको वायु प्रदूषणमा सुधर 

काठमाडौं । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ । शुक्रबार बिहानसम्म  नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि  बिस्तारै सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ ।

नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकरहुन सक्छ ।

यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्वुआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुहलाई झनै  बढी घातक मानिन्छ । यसअघिका दिनहरुमा नेपालको प्रदूषणको मात्रा ३ सय एक्यूआइको हाराहारीमा रहँदै आएको थियो ।

अहिलेको सुचकांकका अनुसार पाकिस्तानको लाहोर सहर १ सय ९६ एक्युआईसहित शीर्ष स्थानमा छ । पाकिस्तानपछि भारतको दिल्ली दोस्रो, बंगलादेशको ढाका तेस्रो तथा चीनको सेन्याङ चौथो स्थानमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।