नेपालमा पनि ‘ब्याचलर्स इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु
काठमाडौं । नेपालमै ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु हुने भएको छ । सिल्वर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाउने भएको छ ।यो चार वर्षे कोर्स रहेकाे र उक्त काेर्स कोर्स गरेपछि खाद्य उत्पादनमा विशेषज्ञता हासिल हुने बताएका छन् ।
कलेजका अध्यक्ष तथा प्रधानाध्यापक समीर थापाका अनुसार होटल क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु गर्न लागिएकाे हाे ।
विश्वभरिका अग्रणी शिक्षक, खाद्य विशेषज्ञ र शेफहरूद्वारा कलेजमा अध्यापन हुने जनाइएको छ । यो कोर्सका लागि क्विन मार्गरेट युनिभर्सिटीबाट सम्बन्धन प्राप्त भएको थापाले बताउनुभयो ।