image

मोदीले लगाए कोरोनाको दोस्रो खोप

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले दोस्रो डोजको खोप  लगाएका हुन् ।

मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएको छु भन्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले जानकारी गरेका थिय। यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षेमता प्रदान गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरेका छन् । 

प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।