मोदीले लगाए कोरोनाको दोस्रो खोप
काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले दोस्रो डोजको खोप लगाएका हुन् ।
मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएको छु भन्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले जानकारी गरेका थिय। यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षेमता प्रदान गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए ।