image
image
कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने


काठमाडौं ।कुमारी बैंकले साधारण सभा बोलाएको छ । सभा २८ माघमा बस्ने भएको छ ।बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । बैंकले यो वर्ष लाभांश सभामा लाभांश वितरण नगर्ने भएको छ ।
 
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।  सभा प्रयोजनार्थ बैंकले ९ माघमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, ५ माघसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।