image
image
फूडमाण्डूले सार्वजनिक गर्यो  ‘न्यु इयर फिस्ट अफर’, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०%  सम्म छुट

फूडमाण्डूले सार्वजनिक गर्यो  ‘न्यु इयर फिस्ट अफर’, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०%  सम्म छुट


काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यु इयर फिस्ट अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकहरूले हरेक दिन फरक–फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् ।

उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।​उक्त अफर आगामी माघ १७ गतेसम्म लागू हुने छ । उक्त अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्नु पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।