क वर्गको बैंकमा रोजगारीको अवसर
काठमाडौँ २५ चैत । रोलिङ्ग प्लान प्रालिद्वारा संचालित रोलिङ्ग नेक्ससको प्ल्याटफर्म मार्फत सातै प्रदेशमा बैंकको जागिरको अवसर खुलेको छ।
नेक्ससले एक सूचना गरि गर्दै नेपालको एक अग्रणी क वर्ग वाणिज्य बैंकमा कनिष्ठ सहायकको पद को लागी स्व-प्रेरित, कुशल, गतिशील र नतीजामुखी नेपाली नागरिकहरु बाट आवेदन आह्वन गरेको छ । सूचना अनुसार इच्छुक र योग्य उम्मेदवारले अनलाइनमार्फत दरखास्त फारम पेस गर्न सक्नेछन् ।
आवेदन दिन: आवेदनहरू पूर्ण र इलेक्ट्रोनिक भर्ती आवेदन (ERA) मार्फत https://rollingnexus.com/A-Class-commercial- Bank मा बुझाउनु पर्छ।
वृस्तृत जानकारीका लागि तलको सूचना हेर्न सक्नु हुनेछ: