image
image
सिद्धार्थ बैंकले गर्यो ४.२१ प्रतिशत लाभांश  पारित

सिद्धार्थ बैंकले गर्यो ४.२१ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कर प्रयोजनसमेतका लागि चुक्ता पुँजी १४ अर्ब नौ करोड रुपैयाँको चार दशमलव २१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ लाभांश बाँड्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।