image
कृष्णभिरमा मृत अवस्थामा भेटिए कलाकार प्रकाश ढकाल

कृष्णभिरमा मृत अवस्थामा भेटिए कलाकार प्रकाश ढकाल


काठमाडौं । कलाकार प्रकाश ढकाल मृत अवस्थामा भेटिएका छन् ।धादिङको बेनिघाट–रोराङ गाउँपालिका–७ कृष्णभिरमा ढकालको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जानकारी दिएको छ । ढकाल स्याङ्जाको चापाकोट नगरपालिका–७ का हुन् ।

उनी काठमाण्डु बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाण्डुतर्फ आएका थिए। त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।