image
image
भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन, भाइभर, व्हाट्सए वा टेक्ट् मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसंग सम्पर्क गर्न सक्ने छन् ।

संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा भूकम्प पिडितको लागि राहत वितरण गर्न संघको टोली जाजरकोट तथा पश्चिम रुकुम तर्फ लागेको छ । संघले पहिलो चरणमा १ करोड बराबरको रातकोष स्थापना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा सम्बन्धी हटलाइनहरु
डा. भूपेन्द्र मल्ल ९८४९६७९३०७
डा. शिवराम महतो ९८५२८३४७३०
डा. उज्ज्वल कुमार झा ९८६७३२५५५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।