image
image
एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डच इन्टरप्रिन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । बैंकलाई हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारका लागि बैंकले २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

बैंक र एफएमओबीचको साझेदारीमा १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटीभमा केन्द्रित रही वित्तीय कारोबार गर्न र बाँकी रकम एसएमई विकास र प्रवर्द्धनका लागि प्राप्त भएको जानकारी दिइएको छ ।बैंकले हाल देशभरी २०१ शाखा र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।