image
image
दशैँलाई लक्षित गर्दै आजदेखि उपत्यकामा खसी बोका भित्र्याउदै व्यवसायी

दशैँलाई लक्षित गर्दै आजदेखि उपत्यकामा खसी बोका भित्र्याउदै व्यवसायी

काठमाडौं, २८ असोज । नेपालीहरुको महानचाँड वडादशैँलाई लक्षित गर्दै आजदेखि व्यवसायीले उपत्यकामा खसी बोका भित्र्याउने भएका छन् ।सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसी बोका खरिद गर्दै उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन्।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजदेखि खसी बोका आउन लागेका हुन्।

उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसी बोका बिक्री हुने उनको भनाइ छ । दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँ मूल्य पर्ने खसी बोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।