image
image

आजको विदेशी मुद्राको विनिमय दर, अष्ट्रेलियन डलर ८३ रूपैयाँ बढी

काठमाडौ, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा कायम हुदाँ  अस्ट्रेलियन डलर एकको खरिद दर ८३.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.३४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९६ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९८ रुपैयाँ ३५ पैसामा काराेबार गर्न सकिनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७९ पैसा र बिक्री दर ९ रूपैयाँ ८४  पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ कायम गरिएकाे छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२  रुपैयाँमा काराेबार हुनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.७२ पैसा तथा विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।