image

मेरो माइक्रोफाइनान्समा कर्मचारी माग

काठमाडौँ १८ चैत । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पद र तहमा कर्मचारी माग गरेको छ ।

यस संस्थाले भविष्यमा खोल्न लागेको शाखा कार्यालय, अनुगमन कार्यालय, प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयका लागि लघुवित्तले कर्मचारी माग गरेको हो । संस्थाले इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट आगामी वैशाख २ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । 

वृस्तृत जानकारीका लागि तलको सूचना हेर्न सक्नुहुनेछ :  


mero micro finance.JPG
mero micro 2.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।