image
image
नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

काठमाडौ, ११ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को नगद लाभांशमा  मूल्य समायोजन भएको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको भाउ समायोजन गरेको हो ।

‘एनएमबि ५० र  ‘एनएमबि हाइब्रिड  फन्ड एल-१' को कर सहित १५प्रतिशत  नगद लाभांश (प्रतिफल)मा भाउ समायोजन गरिएको छ । समायोजन पछि यिनीहरुको मूल्य क्रमशः ९ रुपैयाँ ७७ पैसा र ९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

एनएमबि ५० र हाइब्रिड  फन्डको बुधबारको अन्तिम कारोबार मूल्य क्रमशः ११ रुपैयाँ २७ पैसा र ११ रुपैयाँ ३४ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।