image
image
पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

 

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।

शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समुहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।