image
image
काठमाण्डौ फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे निर्वाचित

काठमाण्डौ फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे निर्वाचित


काठमाडौ, ३१ भदौ । काठमाण्डौ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आन्नद प्रभाकर घिमिरे ,सचिव रेशम राज पण्डित, स–सचिव रण बाहादुर श्रेष्ठ, कोषध्यक्षमा सुशील ज्ञावाली निर्वाचित भएका छ्न्। सात सय भन्दा बढि सदस्य रहेका उक्त संस्थाको सातै प्रदेशमा आफ्ना सदस्य र कार्य समिति रहेको छ । 

काठमाडौं सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा दुइ वर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ्। नवनिर्वाचित अध्यक्ष हरि घिमिरे लामो समयदेखि फोटोग्राफी र फोटोग्राफरका बिभिन्न मुद्दा  सदस्यका हितको विषयमा छलफल अन्तरक्रिया, रचनात्मक कृयाकलाप र   तालिम गोष्ठी आयोजना गर्दै आएका छन । उनको आगामी योजना देशभरिकै फोटोग्राफर हरुलाइ एकिकृतिगरी साझा मुद्दामा  निति निर्माणको तहमा रहेका ब्यक्तिहरुलाइ ध्यान आर्कषण गराउने बताएका छ्न् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।