image
image
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, २९ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।

दाहालले चीन भ्रमणलगायत विषयमा संसदलाई जानकारी गराउन लागेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।