image
image
सबै मन्त्रालयका प्रशासन प्रमुखलाई सामान्य प्रशासनले बोलायो

सबै मन्त्रालयका प्रशासन प्रमुखलाई सामान्य प्रशासनले बोलायो

काठमाडौं, २९ भदौ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन प्रमुखलाई मन्त्रालय बोलाएको छ । प्रशासन क्षेत्र सुधारका सन्दर्भमा छलफल गर्न सबै मन्त्रालयका महाशाखा प्रमखलाई सामान्य प्रशासनले बोलाएको हो ।

अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवीसमेतको उपस्थितिमा छलफल चलिरहेको छ । छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।