image
image

एप्पलले २०० बढी देशमा ल्यायो रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम

काठमाडौँ १७ चैत। एप्पलले विश्व भरि नै रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम ल्याउने भएको छ । हाल एप्पलले नेपाल सहित २०० देशमा उक्त सुविधा उप्लाब्द गराएको छ ।

यो हप्ता अफगानिस्तान, अस्ट्रेलिया, बङगलादेश, भुटान, ब्राजिल, ब्रुनेई डारुसलाम, क्यामबोडिया, कुक आईल्याण्ड, फिजी, गुआम, हङकङ, भारत, इन्डोनेसिया, जापान, कोरिया, लाओस लगाएत विश्वक अन्य २०० मुलुकमा एप्लिकेसन खुल्ने बताएको छ ।
  
सन् २०१९ मा अमेरिकाको लागी मात्रै ल्याएको उक्त प्रोग्राम अरु देशमा पनि आफ्नो सुविधा विस्तार गर्ने लक्ष्य राखेको थियो । सोही कार्यलाई निरन्तरता दिदै अमेरिकाले आफ्नो मर्मत कार्य क्यानेडा र यूरोपमा विस्तार गरेको छ ।  अब आएर एप्पलले यो सुविधालाई आफू कारोबार गर्ने २०० अरु देशमा पनि विस्तार गरेको छ ।

यसमा एप्पलको ओरिजिनल पार्ट पूर्जाहरु फेर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताहरुले वारेन्टी सहितको सेवा पाउनेछन् । यो प्रोग्रााममा निःशुल्क रुपमा सहभागी हुन सकिन्छ ।यसले एप्पलको अरु आधिकारिक स्टोर जसरी नै काम गर्ने गर्छ । यसको लागि पसलहरुले सर्टिफिकेसन परिक्षा दिनुपर्ने हुन्छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।