image
image

मिलन नेवारको ‘नाचेको नाच्यै गर्ने हो’

काठमाडौं, ११ भदौ । हरितालिका तीज लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ । 

‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र संगीत राजनराज सिवाकोटीले हो । 

गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गरेकी छन् । उत्सव दाहालले कैद गरेको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । 


भिडियो लिंक : https://www.youtube.com/watch?v=E7JsfEZe6O8

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।