image
image

अब गुगल फोटोजमा फोटोहरुको कलेक्सन क्याटेगोरी देखिने

काठमाडौँ। अब गुगल फोटोजमा फोटोहरुको कलेक्सन क्याटेगोरी देखिने भएको छ । गुगल फोटोजको मेमोरी फिचरले  निश्चित वर्गभित्र रहेका फोटोहरुको कलेक्सन पेजको माथिल्लो भागमा देखिनेछ र त्यहाँ ती क्याटेगोरीको नाम समेत रहने भएको छ ।

त्यसैगरी यदि हामी आफ्नो ममोरीबाट कसैलाई लुकाउन चाहन्छौ भने आफ्नो प्रोफाइल पिक्चर ट्याप गर्नुपर्ने हुन्छ  र फोटो सेटिङमा गएर मेमोरिज हुँदै हाइड पिपल एण्ड पेट्समा क्लिक गर्नुपर्छ  । त्यहाँ हाइड गर्न चाहेको मान्छेहरुलाई चयन गर्न सकिनेछ  । साथै ती मानिसहरु आफ्नो तस्वीरमा देखाउन् जस्तो लाग्छ भने उनीहरुको फेसमा टयाप गरी अनहाइड गर्न पनि सकिने छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।