image
image

आज पनि  वायु प्रदूषणका कारण विमानस्थल ठप्प

काठमाडौं १४ चैत । हिजो जस्तै आज पनि  वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ। प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थलले जनाएको छ। शुक्रबार दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।

विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।


सामान्य अवस्थामा शनिबार पनि बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए, तर आज विमानस्थल ठप्प छ। कुन समयमा उडान अवतरण सुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटी निगरानी गरिरहेको विमास्थलका अधिकारीहरु बताउछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।