विश्वयुद्ध-४ नामक गेम अप्रिल ४ मा सार्वजनिक हुँदै
काठमाडौँ । नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनी एस्ट्रिक टेक्नोलोजीले वल्र्डवार–४ नामक नयाँ खेल सार्वजनिक गर्ने भएको छ । टेक्स्ट बेस्ड अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेम, (विश्वयुद्ध-४) वल्र्ड वार ४–एन्डगेम्स, सार्वजनिक हुने मिति तोकेको छ । एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोर मार्फत अप्रिल ४, २०२१ मा लन्च गरिने भएको छ ।
यो गेम निःशुल्क खेल्न पाइने छ तर, विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन्। यद्यपि यसमा पैसा तिरेर गोल्ड खरिद गर्न पाइने छैन जसले गर्दा पैसा तिर्नेहरुले मात्र यो खेल जित्न सक्छन् भन्ने मान्यतालाई झुठो सावित गर्नेछ ।
यस्ता छन् मुख्य विशेषता
· प्रत्येक १०० दिनको एक सिजन हुनेछ
· विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
· आर्थिक प्रभुत्वको लागिविभिन्न स्रोतहरुको उचितव्यवस्थापन
· वास्तविकबजार तथ्याङ्कमाआधारित स्टक मार्केट, जसले खेलाडिहरुलाई प्रत्येक १० सेकेण्डमा ताजा तथ्याङ्क सहितबजारको उतारचढावलाई बुझ्न सहयोग गर्नेछ।