image
image
संसदको यहि सेसनमा संघीय निजामती विधेयक पेश गर्ने तयारी छौंः मन्त्री ज्वाला

संसदको यहि सेसनमा संघीय निजामती विधेयक पेश गर्ने तयारी छौंः मन्त्री ज्वाला


काठमाडौं, १५ साउन ।  संघीय निजामती विधेयक संसदको यहि सत्रमा पेश  गर्ने तयारीमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।आज मन्त्रालयमै आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमका उच्च प्राचमिकता राखेर सामान्य प्रशासन मन्त्रीको समेत सदस्य रहने गरी समिति बनाईएको जानकारी दिएका छन् । 

उनले समितिले ब्यापक रुपमा सरोकारवालाहरुसँग छलफल गरिरहेको पनि बताएका छन् ।उनले भने, संघीय निजामती ऐन निर्माणको प्रक्रियामा छ । त्यसको लागि क्याबिनेटमा छलफलको विषय बनेको छ । क्याबिनेट उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमका उच्च प्राचमिकता राखेर सामान्य प्रशासन मन्त्रीको समेत सहभागिता रहने गरी समिति बनाएको छ, त्यसले ब्यापक रुपमा सरोकारवालाहरु सँग छलफल गरिरहेको छ । हामी संसदको यहि सेसनमा संघीय निजामती विधेयक पेश गर्ने तयारी छौं, सरकार त्यसको तयारीमा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।