image
image
राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वर्षेनी ७ लाख युवाहरु बाहिरिदैः रवीन्द्र मिश्र

राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वर्षेनी ७ लाख युवाहरु बाहिरिदैः रवीन्द्र मिश्र


काठमाडौं, १५ साउन । देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । साउन १५ खिर खाने दिनको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वर्षेनी ७ लाख युवाहरु बाहिरिएको बताए ।

उनले भने, यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयिकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुदाँ हुदाँ न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुदाँ एक वर्षमा ७ लाख युवाहरु बाहिर जाने गरेका छन् । ’ उपाध्यक्ष मिश्रले दक्ष युवाहरु बाहिरिरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरुले विवेकको प्रयोग गरेर मतदान गनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।