image
image

अनुमति पाएका सबै सेवा प्रदायक राजधानी केन्द्रित, क-कसले पाए अनुमति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत चैत ५ गतेसम्म २७ भुक्तानी सेवा प्रदायकलाई अनुमति दिएको छ । राष्ट्र बैंकका अनुसार चैत ५ गतेसम्म आइएमई पे, इसेवा, सेल पे, सिजी पे, खल्ती, मोरू, क्यु पे, पे टाइम, स्मार्ट कार्ड, मोहर पे कार्ड, प्रभु पे, इनेट पे वालेट/एप्सले अनुमति पाएका छन् । 

त्यस्तै मोको, कुराकानी पे, पेवेल, जीएमई पे, डि पैसा, सुपर याप यो पे, यात्रा कार्ड, लेनदेन सेवा, डिजी पे, मोबालेट, आई पे, आई क्यास, नमस्ते पे, एन क्यास र छिटो पैसा वालेट/एप्सले पनि अनुमति पाएका छन् । 

यी २७ भुक्तानी सेवा प्रदायकहरुको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामै रहेको छ । सिजी पे, खल्ती, मोहर पे कार्ड, कुराकानी पे र छिटो पैसाको केन्द्रीय कार्यालय ललितपुर रहेको छ भने अरू सबैको काठमाडौं रहेको छ ।  



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।