image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २, साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा र बिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.97 131.57
 
EUR (EUROPEAN EURO)
1 147.13 147.8
 
GBP (UK POUND STERLING)
1 171.43 172.21
 
CHF (SWISS FRANC)
1 152.49 153.18
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.24 89.65
 
CAD (CANADIAN DOLLAR)
1 99.05 99.5
 
SGD (SINGAPORE DOLLAR)
1 99.16 99.61
 
JPY (JAPANESE YEN)
10 9.48 9.53
 
CNY (CHINESE YUAN)
1 18.28 18.36
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.9 35.06
 
QAR (QATARI RIYAL)
1 35.96 36.12
 
THB (THAI BAHT)
1 3.79 3.8
 
AED (UAE DIRHAM)
1 35.66 35.82
 
MYR (MALAYSIAN RINGGIT)
1 28.84 28.98
 
KRW (SOUTH KOREAN WON)
100 10.34 10.39
 
SEK (SWEDISH KRONER)
1 12.8 12.86
 
DKK (DANISH KRONER)
1 19.75 19.84
 
HKD (HONG KONG DOLLAR)
1 16.76 16.84
 
KWD (KUWAITY DINAR)
1 427.48 429.43
 
BHD (BAHRAIN DINAR)
1 347.42 349.02
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।