image
image

तरकारी तथा फलफूलको आज कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँ, २६, असार । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार आलु रातोको अधिकतम मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको छ । यस्तै आलु सेतोको ३५, गोलभेडा ठूलो नेपालीको १००, काउली स्थानीयको ९० रुपैयाँ कायम भएको छ । 

यसैगरी टाटे सिमीको २००, चिचिण्डोको ७०, तोरीको सागको ६०, कुरिलोको २५०, तामाको १३०, अनारको ४५० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।