image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७, असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०१ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.97 131.57
 
EUR (EUROPEAN EURO)
1 143.01 143.66
 
GBP (UK POUND STERLING)
1 166.35 167.11
 
CHF (SWISS FRANC)
1 145.92 146.59
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.61 89.01
 
CAD (CANADIAN DOLLAR)
1 98.99 99.44
 
SGD (SINGAPORE DOLLAR)
1 97.47 97.91
 
JPY (JAPANESE YEN)
10 9.23 9.28
 
CNY (CHINESE YUAN)
1 18.22 18.3
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.91 35.07
 
QAR (QATARI RIYAL)
1 35.94 36.11
 
THB (THAI BAHT)
1 3.76 3.78
 
AED (UAE DIRHAM)
1 35.66 35.82
 
MYR (MALAYSIAN RINGGIT)
1 28.2 28.33
 
KRW (SOUTH KOREAN WON)
100 10.12 10.17
 
SEK (SWEDISH KRONER)
1 12.17 12.23
 
DKK (DANISH KRONER)
1 19.2 19.29
 
HKD (HONG KONG DOLLAR)
1 16.73 16.81
 
KWD (KUWAITY DINAR)
1 426.14 428.09
 
BHD (BAHRAIN DINAR)
1 347.38 348.97
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।