image
image

नबिल बैंकमा रोजगारीको अवसर

काठमाडौँ, ३१, जेष्ठ । नबिल बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो ।

बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि ५०/५० जना कर्मचारी मागेको हो । ट्रेनी असिस्टनेन्ट पदका लागि दोस्रो श्रेणीमा स्नातक तह उतिर्ण गरेको हुनु पर्नेछ । यस्तै, जुनियर टेलर पदका लागि प्लस टू उतिर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले असार १३ गतेसम्म निवेदन पेश गर्न सक्ने छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।