image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४, जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.83 132.43
 
EUR (EUROPEAN EURO)
1 141.51 142.15
 
GBP (UK POUND STERLING)
1 162.97 163.72
 
CHF (SWISS FRANC)
1 145.99 146.66
 
AUD (AUSTRALIAN DOLLAR)
1 86.07 86.46
 
CAD (CANADIAN DOLLAR)
1 96.76 97.2
 
SGD (SINGAPORE DOLLAR)
1 97.55 98
 
JPY (JAPANESE YEN)
10 9.44 9.48
 
CNY (CHINESE YUAN)
1 18.67 18.76
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.15 35.31
 
QAR (QATARI RIYAL)
1 36.18 36.34
 
THB (THAI BAHT)
1 3.8 3.82
 
AED (UAE DIRHAM)
1 35.9 36.06
 
MYR (MALAYSIAN RINGGIT)
1 28.65 28.78
 
KRW (SOUTH KOREAN WON)
100 9.92 9.97
 
SEK (SWEDISH KRONER)
1 12.25 12.31
 
DKK (DANISH KRONER)
1 19 19.08
 
HKD (HONG KONG DOLLAR)
1 16.83 16.9
 
KWD (KUWAITY DINAR)
1 428.74 430.69
 
BHD (BAHRAIN DINAR)
1 349.69 351.28
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।