image
image

युनिक नेपाल लघुवित्तको एफपीओ निष्कासन, १ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौँ, ११, जेष्ठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँका दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले जनाएको छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।