image
image
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११, जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.96 132.56
 
EUR (EUROPEAN EURO)
1 141.88 142.53
 
GBP (UK POUND STERLING)
1 163.31 164.05
 
CHF (SWISS FRANC)
1 146.05 146.72
 
AUD (AUSTRALIAN DOLLAR)
1 86.59 86.99
 
CAD (CANADIAN DOLLAR)
1 97.34 97.79
 
SGD (SINGAPORE DOLLAR)
1 97.87 98.31
 
JPY (JAPANESE YEN)
10 9.53 9.57
 
CNY (CHINESE YUAN)
1 18.72 18.8
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.19 35.35
 
QAR (QATARI RIYAL)
1 36.22 36.39
 
THB (THAI BAHT)
1 3.82 3.83
 
AED (UAE DIRHAM)
1 35.93 36.1
 
MYR (MALAYSIAN RINGGIT)
1 28.74 28.87
 
KRW (SOUTH KOREAN WON)
100 10 10.04
 
SEK (SWEDISH KRONER)
1 12.33 12.39
 
DKK (DANISH KRONER)
1 19.05 19.14
 
HKD (HONG KONG DOLLAR)
1 16.85 16.93
 
KWD (KUWAITY DINAR)
1 429.34 431.29
 
BHD (BAHRAIN DINAR)
1 350.05 351.64
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।