image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १०, जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४६ पैसा र बिक्री दर १४३ रूपैयाँ २१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७२ पैसा र बिक्री दर १६४ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.19 132.79
 
EUR (EUROPEAN EURO)
1 142.46 143.11
 
GBP (UK POUND STERLING)
1 163.72 164.47
 
CHF (SWISS FRANC)
1 146.65 147.32
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.54 87.93
 
CAD (CANADIAN DOLLAR)
1 97.69 98.13
 
SGD (SINGAPORE DOLLAR)
1 98.1 98.54
 
JPY (JAPANESE YEN)
10 9.54 9.59
 
CNY (CHINESE YUAN)
1 18.74 18.82
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.25 35.41
 
QAR (QATARI RIYAL)
1 36.31 36.48
 
THB (THAI BAHT)
1 3.81 3.83
 
AED (UAE DIRHAM)
1 36 36.16
 
MYR (MALAYSIAN RINGGIT)
1 28.93 29.06
 
KRW (SOUTH KOREAN WON)
100 10.02 10.06
 
SEK (SWEDISH KRONER)
1 12.45 12.51
 
DKK (DANISH KRONER)
1 19.13 19.21
 
HKD (HONG KONG DOLLAR)
1 16.87 16.95
 
KWD (KUWAITY DINAR)
1 430.14 432.09
 
BHD (BAHRAIN DINAR)
1 350.65 352.24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।