काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य (मूल्य सूचीसहित)
काठमाडौँ, १०, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालको अधितकत मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ ।
यसै गरी आलु रातोको ४२, आलु सेतोको ३२, बन्दा लोकलको १५, मकै बोडीको ६०, लौकाको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यसै गरी अनारको २८०, अङ्गुर हरियोको २५०, जुनारको २२०, रुख कटहरको ५० रुपैयाँ कायम भएको छ ।
मूल्य सूची विस्तृतमा हेर्नुहोस्:










