image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९, जेष्ठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.23 132.83

EUR (EUROPEAN EURO)
1 143.1 143.75
 
GBP (UK POUND STERLING)
1 164.61 165.36
 
CHF (SWISS FRANC)
1 147.74 148.41
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.83 88.23
 
CAD (CANADIAN DOLLAR)
1 97.86 98.31
 
SGD (SINGAPORE DOLLAR)
1 98.31 98.75
 
JPY (JAPANESE YEN)
10 9.58 9.63
 
CNY (CHINESE YUAN)
1 18.81 18.9
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.26 35.42
 
QAR (QATARI RIYAL)
1 36.3 36.47
 
THB (THAI BAHT)
1 3.84 3.86
 
AED (UAE DIRHAM)
1 36.01 36.17
 
MYR (MALAYSIAN RINGGIT)
1 29.07 29.21
 
KRW (SOUTH KOREAN WON)
100 10.05 10.09
 
SEK (SWEDISH KRONER)
1 12.58 12.64
 
DKK (DANISH KRONER)
1 19.21 19.3
 
HKD (HONG KONG DOLLAR)
1 16.9 16.98
 
KWD (KUWAITY DINAR)
1 430.53 432.49
 
BHD (BAHRAIN DINAR)
1 350.73 352.32
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।