image
image

नेपाल इन्टरमोडल यातायात विकास समितिमा ३३ जनालाई रोजगारीको अवसर

काठमाडौँ, ४, जेष्ठ । नेपाल इन्टरमोडल यातायात विकास समितिले ३३ जना सुरक्षाकर्मी करारमा लिनका लागि प्रस्ताव आह्वान गरेको छ।

समितिले चोभार सुक्खा बन्दरगाह तथा विराटनगर सुक्खा बन्दरगाहमा सुरक्षा व्यवस्था गर्नका लागि ३३ जना सुरक्षाकर्मीहरु करारमा लिन लागेको हो । बढिमा एक वर्षका लागि सुरक्षाकर्मीहरु करारमा लिन लागिएको समितिले जनाएको छ ।

उक्त प्रस्तावमा नेपाल सरकारबाट इजाजत प्राप्त इन्छुक रजिष्ट्रड फर्म, संस्था वा कम्पनीले प्रति महिनाको दररेट उपलब्ध गराएर प्रस्ताव तोकिएको म्यादभित्र समितिमा बुझाउन सकिने छ ।

प्रकाशित सूचनाकाअनुसार जेठ १९ गते दिनको १ बजेबाट करारमा सुरक्षाकर्मी लिनेसम्बन्धी प्रस्ताव खोलिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।