image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४, जेष्ठ ।नेपाल राष्ट्र बैंकले बिहीबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.52 132.12
 
EUR (EUROPEAN EURO)
1 142.43 143.08
 
GBP (UK POUND STERLING)
1 163.71 164.46
 
CHF (SWISS FRANC)
1 146.26 146.92
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.48 87.88
 
CAD (CANADIAN DOLLAR)
1 97.43 97.87
 
SGD (SINGAPORE DOLLAR)
1 97.91 98.36
 
JPY (JAPANESE YEN)
10 9.6 9.64
 
CNY (CHINESE YUAN)
1 18.8 18.89
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.07 35.23
 
QAR (QATARI RIYAL)
1 36.09 36.26
 
THB (THAI BAHT)
1 3.84 3.86
 
AED (UAE DIRHAM)
1 35.82 35.98
 
MYR (MALAYSIAN RINGGIT)
1 29.07 29.2
 
KRW (SOUTH KOREAN WON)
100 9.84 9.88
 
SEK (SWEDISH KRONER)
1 12.57 12.62
 
DKK (DANISH KRONER)
1 19.13 19.22
 
HKD (HONG KONG DOLLAR)
1 16.8 16.88
 
KWD (KUWAITY DINAR)
1 428.21 430.16
 
BHD (BAHRAIN DINAR)
1 348.86 350.46
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।