image
image

सरकारले घटायो सार्वजनिक सवारीको भाडादर

काठमाडौँ, ३, जेष्ठ । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर आज जेठ ३ गतेदेखि लागू हुने गरी घटाएको छ। 

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादर सार्वजनिक गरेको हो। दुई वा दुईभन्दा बढीप्रदेश भएर सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा ९.८८ प्रतिशतले घटेको छ। 

यसैगरी पहाडी बाटो भएर सञ्चालन हुने मालवाहक सवारीको भाडामा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.५६ प्रतिशत भाडा घटेको छ। 

new bhada_page-0001

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।