image
image

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, एक जना पक्राउ

काठमाडौँ, २९, वैशाख । अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेको प्रहरीले जनाएको छ । शाक्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।