सहकारी बैंकमा स्थायी सेवाका लागि भारि संख्यामा कर्मचारी माग
काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।बैंकले अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहयाक पदमा स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कर्मचारी मागको सूचना समेत निकालेको छ । उक्त सूचना अनुसार अधिकृत पदमा १ जना, सहायक अधिकृत १२ जना(बैंकिङ व्यवसाय र सूचना प्रविधि), बरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक पदका लागि ४८ जना कर्मचारी माग गरेको हो । योग्य तथा इच्छुक नेपाली नगारिकले चैत १८ गतेभित्र अनलाइन दरखास्त फारम भर्न सकिने उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :