image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २०, वैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७७ पैसा र बिक्री दर ३५ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.72 131.32
 
EUR (EUROPEAN EURO)
1 143.4 144.06
 
GBP (UK POUND STERLING)
1 163.15 163.9
 
CHF (SWISS FRANC)
1 145.65 146.32
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.48 87.88
 
CAD (CANADIAN DOLLAR)
1 96.32 96.76
 
SGD (SINGAPORE DOLLAR)
1 97.87 98.32
 
JPY (JAPANESE YEN)
10 9.52 9.56
 
CNY (CHINESE YUAN)
1 18.91 19
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.86 35.02
 
QAR (QATARI RIYAL)
1 35.77 35.94
 
THB (THAI BAHT)
1 3.83 3.84
 
AED (UAE DIRHAM)
1 35.59 35.75
 
MYR (MALAYSIAN RINGGIT)
1 29.28 29.42
 
KRW (SOUTH KOREAN WON)
100 9.75 9.79
 
SEK (SWEDISH KRONER)
1 12.71 12.77
 
DKK (DANISH KRONER)
1 19.24 19.33
 
HKD (HONG KONG DOLLAR)
1 16.65 16.73
 
KWD (KUWAITY DINAR)
1 426.42 428.38
 
BHD (BAHRAIN DINAR)
1 346.71 348.3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।