image
image

चिया निर्यात ३६ करोडले खस्कियो

काठमाडौँ, १८, वैशाख । अघिल्ला वर्षहरुमा लगातार बढेको चिया निर्यातको गति गत वर्ष रोकिएको छ । नेपालले चिया भारत लगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ करोड रुपैयाँ कम हो ।

अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँको चिया निर्यात भएको थियो। विभागका अनुसार परिणामको हिसाबले हेर्दा अघिल्लो आवमा भन्दा गत वर्ष धेरै चिया निकासी भएको थियो । अघिल्लो वर्ष ११ हजार ९ सय २० टन चिया निर्यात भएकामा गत वर्ष १२ हजार ४ सय ९४ टन भएको थियो ।

चियाको मूल्यमा आएको परिर्वतनको कारण गत वर्ष धेरै परिमाणमा चिया निकासी भए पनि रकम थोरै भएको आजको कारोबार दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।