image
image

प्री ओपन सेसन,नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ, १४, वैशाख ।  प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.९४ अंकले बढेर १८९२.९४ विन्‍दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ। आज यो समयमा ९ कम्पनीको २ हजार ७०४ कित्ता सेयर ५ लाख ९८ हजार २८० रुपैयाँमा खरिदबिक्री भयो।

प्री ओपन सेसनमा ५ कम्पनीको मूल्य बढ्दा दुईको घट्यो । बाँकी २ को मूल्‍य स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।