आज कति छ तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)
काठमाडौँ, १४, वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६०, गोलभेडा ठूलो भारतीयको ६०, स्थानीय सानो गोलभेडाको ३० रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै आलु रातोको ३०, आलु सेतोको २४, काउली स्थानीयको ४०, घिउसिमी लोकलको ३५, तिते करेलाको ५० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।
मूल्य विस्तृतमाः










