तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्
काठमाडौँ, १७, चैत्त । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको मूल्य प्रतिकिलो अधिकतम २०० रुपैयाँ तथा हरियो अंगुरको १५० रुपैयाँ रहेको छ ।
यस्तै अदुवाको प्रतिकिलो १२०, अनारको ३००, काउली स्थानीयको ६०, कोइरालाको २५०, हरियो खुर्सानीको १००, गान्टे मुलाको ७० रुपैयाँ रहेको छ ।
यस्तै घिरौलाको १२०, टाटे सिमीको ७० र तोरीको साग ४० रुपैयाँ तोकिएको बजार विकास समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः










