image
image

लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौँ, १५, चैत्त । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले नेटवर्क एडमिनिस्ट्रेटरअन्तर्गत जुनियर अफिसर (सुपरभाइजर) एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर) जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि कम्प्युटर साइन्स विषयमा स्नातक तह उत्तीर्ण र चार्टर्ड अकाउन्टेन्ट विषयमा पढेको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका ब्यक्तिले चैत ३० गतेसम्म कम्पनीको वेबसाइट https://career.lumbinibikasbank.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।