image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५, चैत्त । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ २१ पैसा र बिक्री दर १३१ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९७ पैसा र बिक्री दर १४२ रूपैयाँ ६२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५० पैसा र बिक्री दर १६२ रूपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.21 131.81
 
EUR (EUROPEAN EURO)
1 141.97 142.62
 
GBP (UK POUND STERLING)
1 161.5 162.24
 
CHF (SWISS FRANC)
1 142.99 143.65
 
AUD (AUSTRALIAN DOLLAR)
1 87.56 87.96
 
CAD (CANADIAN DOLLAR)
1 95.95 96.39
 
SGD (SINGAPORE DOLLAR)
1 98.75 99.21
 
JPY (JAPANESE YEN)
10 10.02 10.07
 
CNY (CHINESE YUAN)
1 19.06 19.15
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.93 35.09
 
QAR (QATARI RIYAL)
1 35.76 35.92
 
THB (THAI BAHT)
1 3.83 3.84
 
AED (UAE DIRHAM)
1 35.73 35.89
 
MYR (MALAYSIAN RINGGIT)
1 29.81 29.95
 
KRW (SOUTH KOREAN WON)
100 10.09 10.13
 
SEK (SWEDISH KRONER)
1 12.66 12.72
 
DKK (DANISH KRONER)
1 19.05 19.14
 
HKD (HONG KONG DOLLAR)
1 16.71 16.79
 
KWD (KUWAITY DINAR)
1 428.36 430.32
 
BHD (BAHRAIN DINAR)
1 347.96 349.55
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।