image
image

आज कुन तरकारी तथा फलफूको मूल्य कति छ ? मूल्यसूची हेर्नुहोस्

काठमाडौँ, १३, चैत्त । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अम्बाको प्रतिकिलो औसत मूल्य अधिकतम २२० रुपैयाँ रहेको छ भने आभोकाडोको ६०० रुपैयाँ तोकिएको छ । 

यस्तै आलु सेतोको २०, आलु रातोको २७, काउली स्थानीयको ६०, कागतीको २८०, गान्टे मुलाको ७०, गोलभेडा ठूलो नेपालीको ५० रुपैयाँ निर्धारण भएको छ । 
यस्तै लेकल घिउसिमीको ७०, घिरौलाको १२०, टाटे सिमीको ७० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमा

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।